२०८३, १५ बैशाख बुधबार

धुलिखेलमा भयानक दुर्घटना (भिडियो सहित)

धुलिखेलमा भयानक दुर्घटना (भिडियो सहित)


धुलिखेल, ४ साउनः अरनिको राजमार्ग अन्तर्गत धुलिखेलमा मोटसाइकल दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल तर्फ आइरहेको मोटरसाइकल राजमार्गमै लडेको थियो ।

घाइते दुबै जनालाई धुलिखेल अस्पताल उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । बा ६४ प ६८३१ नम्बरको मोटरलाइक दुर्घटनामा परेको हो ।

घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार  ७ : ५६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले