२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा एकैदिन ३५ जना कोरोना संक्रमित थपिए

धुलिखेल, ६ भदौँः काभ्रेमा आज एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा स्पाइनल एन्जरी अस्पताल भैसेपाटीका २३ जना रहेका छन् । स्पाईनल इन्जुरी अस्पतालमा स्वास्थ्यकर्मी, कर्मचारी र विरामी संक्रमित भएका हुन् । त्यस्तै धुलिखेल अस्पतालका १२ जना चिकित्सक र कर्मचारी छन् । याे सँगै जिल्लामा काेराेना संक्रमितकाे संख्या १३९ पुगेकाे छ…