२०८३, ९ कार्तिक सोमबार

काभ्रे भुम्लुका ४ जनामा कोरोना संक्रमण

काभ्रे भुम्लुका ४ जनामा कोरोना संक्रमण


धुलिखेल, १ भदौँः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पालिकाको वडा नम्बर ६ का ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित २८,३५,३६ र ५२ उमेरका छन् । याे संगै जिल्लामा काेराेना संक्रमितकाे संख्या ८० पुगेकाे छ । एक जनकाे मृत्यु भएकाे छ ।

प्रकाशित मिति : २०७७, १ भाद्र सोमबार  ५ : २१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि