२०८३, १२ आश्विन मंगलबार

धुलिखेल अस्पतालका ४ सहित पाँचजनामा काेराेना संक्रमण

धुलिखेल अस्पतालका ४ सहित पाँचजनामा काेराेना संक्रमण


धुलिखेल, ३२ साउनः काभ्रेमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी ४ जना छन् । संक्रमित मध्ये २०, २६ र ३० बर्षीय महिला र एक जना पुरुष रहेका छन् ।

आजै बनेपा नगरपालिका वडा नम्बर १३ साँगाका ३५ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यो संख्या जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  ५ : ४० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय