२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा मालपोत, नापी र राजश्व कार्यालय अनिश्चिकालिन बन्द

काभ्रेमा मालपोत, नापी र राजश्व कार्यालय अनिश्चिकालिन बन्द


धुलिखेल, २ भदौ: जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) काभ्रेले तीन कार्यालय अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठले मालपोत, नापी र आन्तरिक राजश्व कार्यालय अर्को सूचना जारी नहुदाँसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले जिल्लाभित्र सञ्चालनमा रहेको बैंकहरुलाई एकदिन बिराएर सेवा दिन पनि निर्देशन दिएको छ ।

डिसीसीएमसीको बैठकले धुलिखेल नगरपालिकाभित्र पसल खोल्ने समय निर्धारण गरेको छ । विहान सात बजेदेखि ९ बजेसम्म र मध्याह्न ४ बजेखि ६ बजेसम्म मात्रै पसल खोल्न पाइनेछ । डिसीसीएमसीको बैठकले उपत्यका प्रवेश गर्ने साँगा र नाला नाकामा सुरक्षा चेकजाँच थप कडाइ गर्ने निर्णय गरेको छ ।

बैठकले आपूर्ती ब्यवस्थालाई सहज बजार अनुगमन प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार  ६ : ०१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि