२०८३, १५ बैशाख बुधबार

काभ्रेको नमोबुद्धमा १७ बर्षीय युवतीमा कोरोना संक्रमण

काभ्रेको नमोबुद्धमा १७ बर्षीय युवतीमा कोरोना संक्रमण


धुलिखेल, ३१ साउनः काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ की युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिए ।

यो संख्या काभ्रेमा संक्रमितको संख्या ७१ पुगेको छ । जसमध्ये ३० जना उपचार पछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । ४० जना आइसोलेसनमा रहेका छन् ।

संक्रमित मध्ये ४ जना आफ्नै घरको आइसोलेसनमा बसेका छन् । १ जना काठमाण्डौ मेडिकल कलेज, ३ जना नमोबुद्ध नगरपालिकाको जनक मावि र १ जनाको धुलिखेल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, ३१ श्रावण शनिबार  ३ : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले