२०८३, ९ कार्तिक सोमबार

काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधि प्रति दुर्व्यहार !

धुलिखेल, १५ भदौँः काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधिमाथि दुब्र्यहार भएको छ । स्थानीय युवाहरुले जनप्रतिनिधि माथि दुर्व्यहार गरेका हुन् । सचेत युवा समूह नामक दिएर प्रविण तिमल्सिना, खड्ग बहादुर विक, केशब बन्जारा, विवेक वाईबा, कुशन बल, रोशन मोत्ते, युकेश बल र रमेश तिमल्सिनाको समूहले जनप्रतिधि मार्फत दुर्व्यहार गरेको गाउँपालिकाले जनाएको छ । यी युवाहरुको समूहले वडा…