२०८३, ९ कार्तिक सोमबार

धुलिखेल नगरपालिकाको सबै सेवा थप ५ दिन बन्द

धुलिखेल नगरपालिकाको सबै सेवा थप ५ दिन बन्द


धुलिखेल, १० भदौः धुलिखेल नगरपालिकाले ५ दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि साउन ३० गतेदेखि लागु हुने गरी नगरपालिकाले सबै सेवा आजसम्मका लागि बन्द गरेको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन र परीक्षणको काम भइरहेको भन्दै नगरप्रमुख अशोक कुमार ब्याञ्जुले भदौँ १५ गतेसममका लागि सम्पूर्ण सेवाहरु बन्द भएको बताउनुभयो ।

अन्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न नगरपालिकाले आग्रह गरेको छ । त्यस्तै बैठक, गोष्ठि, भेला जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न पनि नगरप्रमुख ब्याञ्जुले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७७, १० भाद्र बुधबार  ४ : ४९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि