धुलिखेल, २८ भदौँः सिन्धुपाल्चोकमा गएराति बस्ती माथिबाट आएको पहिरोले ११ घर पुरेको छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को घुम्थाङ, भीरखर्क र नाकुचेमा गरी ११ घर पुरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । https://www.youtube.com/watch?v=mnFbR6xQIew पहिरोमा पुरिएका मध्ये ५ जनाको शव फेला परेको छ । तीन जना घाइतेलाई बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका…