२०८३, ८ कार्तिक आईतबार

काभ्रेको धुलिखेलका ३० जनालाई कोरोना भाईरस पुष्टी, संक्रमितको संख्या ३ सय ६८ पुग्यो

काभ्रेको धुलिखेलका ३० जनालाई कोरोना भाईरस पुष्टी, संक्रमितको संख्या ३ सय ६८ पुग्यो

१ सय ७४ जनाले कोरोना जितेर घर फर्किए


धुलिखेल २४ भदौं : काभ्रेको धुलिखेलमा ३० जनालाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै आज जिल्लामा ३४ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

डाक्टर झाका अनुसार पनौती नगरपालिकामा ३ जना र बनेपा नगरपालिकाका १ जना रहेका छन् । जिल्लामा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । जिल्लामा हाल सम्म कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १ सय ७४ पुगेको छ ।

जिल्लामा हाल सकृय संक्रमितको संख्या १ सय ८७ रहेको छ । जसमा महिला ७५ जना महिला र १ सय १२ जना पुरुष रहेका छन् । हाल जिल्लाका विभिन्न ठाउँका आइसोलेसामा १ सय ५७ जना रहेका छन् भने होम आइसोलेसनमा रहनेको संख्या ३० रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।झाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार  ६ : ४६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना