२०८३, ९ कार्तिक सोमबार

जिसस काभ्रेका प्रमुख केसी कोरोना मुक्त

जिसस काभ्रेका प्रमुख केसी कोरोना मुक्त


धुलिखेल, २३ भदौँः जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी कोरोना भाइरस मुक्त हुनु भएको छ । कोरोना मुक्त भएसँगै आफु नियमित काममा फर्किएको प्रमुख केसीले जानकारी दिनुभयो ।

केसी कोरोना संक्रमण भएपछि १८ औँ दिनमा सोमबारबाट नियमित काममा फर्किनुभएको हो । केसीको परिवारका अन्य ७ जना सदस्य कोरोना संक्रमित भएका थिए । जसमा केसी सहित ६ जना कोरोना भाइरस मुक्त भएका हुन् ।

प्रमुख केसीका अनुसार परिवारका एक जना सदस्य भने अझै पनि होम आइलोसलेनमै बरिरहनुभएको छ । केसीको परिवार कोरोना संक्रमित भएसँगै होम आइसोलेसनमा बसेको थियो । होम आइसोलेसनमा बसेका सातै जनाको अन्तिम पटक गरिएको कोरोना परीक्षणमा एक जनाको भने पोजेटिभ आएको थियो ।

कोरोना भाइरस मुक्त भएपछि जिसस प्रमुख केसीले रोकप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गर्न र आत्मबल बलियो बनाउन सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार  ४ : ५२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि