धुलिखेल, १५ असोजः धुलिखेल नगरपालिका वडा नम्बर २ का स्वर्गीय वडाध्यक्ष राजन कोरोनाको स्मृति पार्क निर्माण पुरा भएको छ । निर्माण पुरा भएको पार्क आज नगरप्रमुख अशोक कुमार ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेका बेला कोइरालामाथि २०७४ साल भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते…