२०८३, ९ कार्तिक सोमबार

सिन्धुपाल्चोकमा फेरि पहिरो, ३ जनको मृत्यु, १८ घर पुरिए १२ जना बेपत्ता

सिन्धुपाल्चोकमा फेरि पहिरो, ३ जनको मृत्यु, १८ घर पुरिए १२ जना बेपत्ता


काठमाडौं २८ भदौ सिन्धुपाल्चोकमा बाढी पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिदा तिन जनको मृत्यु भएको बाह्रविसे नगरपालिकाका उप प्रमुख शुसिला पाख्रीनले बताउनु भयो ।

उप प्रमुख पाख्रीनका अनुसार ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको छ । अहिले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरी र स्थानीय उद्धारका लागि पुगिसकेका छन् । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

प्रकाशित मिति : २०७७, २८ भाद्र आईतबार  ८ : १७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि