२०८३, ९ कार्तिक सोमबार

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा भूमि अधिकार तथा श्रमिक संगठन नेपालले तारकेश्वर नगरपालिका–३, ठुलागाउँस्थित मातृ नेपालका २०० जना विद्यार्थीलाई कपडा वितरण गरेको छ। संविधान दिवसलाई सामाजिक सेवा तथा मानवीय सहयोगसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूलाई आवश्यक कपडा हस्तान्तरण गरिएको संगठनले जनाएको छ। सहयोग प्राप्त गरेपछि विद्यार्थीहरूको मुहारमा देखिएको खुसीले…