काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको ११ वर्ष : कार्यान्वयनमा चुनौती र अबको बाटो संशोधन’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले वर्तमान गणतन्त्रको औचित्यता समाप्त भइसकेको दाबी गरे । सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका मुख्य संरचनामाथि भएका घटनाहरूको स्मरण गराउँदै…