२०८३, १३ कार्तिक शुक्रबार

सामसुङ प्लाजाको १४औँ शोरुम : भिन्नता र विश्वासको परिचय

काठमाडौं । नेपालको इलेक्ट्रोनिक बजारमा दर्जनौँ ब्रान्ड प्रतिस्पर्धामा भए पनि सामसुङ उपभोक्ताबीच विश्वसनीयता र गुणस्तरका कारण अग्रस्थानमा उभिएको छ। यही विश्वासलाई अझ मजबुत बनाउन सामसुङ प्लाजाले ललितपुरको भैंसेपाटीमा १४औँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमको उद्घाटन सामसुङ नेपालका प्रबन्ध निर्देशक इनसु किम र गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरे। उनीहरूले सामसुङ अन्य…