२०८३, ८ कार्तिक आईतबार

कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, सबै सुरक्षित

पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे नदी बस्तीमा पसेपछि करिब ८० घरमध्ये २५ घर बगेका हुन्। बाँकी घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ। नदीको बहाव बढेपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। घटनामा मानवीय क्षति भने भएको छैन। पहिरोका…