काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले अवलोकन गरेका छन्। इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए। राष्ट्रपति पौडेल दम्पतीलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्। इन्द्रजात्रा अवलोकनका लागि उपराष्ट्रपति, सभामुख, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले…