काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ भने स्वीस फ्रयांक महँगो भएको छ। आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ, जुन हिजोको तुलनामा दुई पैसाले सस्तो हो। युरोपियन युरोको खरिददर…