काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नयाँ दल दर्ताका लागि “कम्युनिस्ट पार्टी नेपाल” नाम प्रस्ताव गरेका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउने उद्देश्य सहित उक्त दलको दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो। विप्लव समूहका तर्फबाट सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र कर्णजित बुढा लगायतका नेताहरूले सोमबार…