काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान आइतबार दिउँसो दक्षिण चीन सागरमा छुट्टाछुट्टै समयमा दुर्घटनाग्रस्त भएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार दिउँसो स्थानीय समयानुसार करिब २:४५ बजे एमएच–६०आर ‘सिहक’ हेलिकप्टर उड्दाउड्दै समुद्रमा खसेको हो। नौसेनाको स्क्वाड्रन-७३ एकाइअन्तर्गतको उक्त हेलिकप्टरमा सवार तीनै जना चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको छ। हेलिकप्टर दुर्घटनाको…