२०८३, १५ बैशाख बुधबार

काभ्रेका १३ वटा स्थानीय तहको स्वाब दुईवटा प्रयोगशालामा परीक्षण गरिने

काभ्रेका १३ वटा स्थानीय तहको स्वाब दुईवटा प्रयोगशालामा परीक्षण गरिने


धुलिखेल, १० भदौँः काभ्रेको १३ वटा स्थानीय तहको स्वाब दुईवटा प्रयोगशालाबाट गरिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) को आज बसेको बैठकले दुईवटा स्थानीयतहका लागि प्रयोगशाला छुट्याएको हो । धुलिखेल अस्पतालको प्रयोगशालामा पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु रोशी, तेमाल र बेथानचोक गाउँपालिकाबाट संकलन गरिएको स्वाब परीक्षण गरिनेछ ।

त्यसैगरी जनस्वास्थ्य प्रयोगशालामा बनेपा, धुलिखेल र नमोबुद्ध नगरपालिका तथा चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाबाट संकलन गरिएका स्वाब परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । प्रयोगशाला निर्धारण गरेपछि स्वाब संकलनका आधारमा जुन प्रयोगशालामा कम छ त्यसैमा गर्ने निर्णय पनि डिसीसीएमसीले गरेको छ ।

प्रकाशित मिति : २०७७, १० भाद्र बुधबार  ६ : ०५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले