२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा पहिलो पटक पत्रकारलाई कोरोना पुष्टि

काभ्रेमा पहिलो पटक पत्रकारलाई कोरोना पुष्टि


धुलिखेल, ११ भदौः काभ्रेका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बनेपामा रहेर पत्रकारिता गर्दै आएका ती पत्रकार हातको उपचार गराउन काठमाण्डौ स्थित बीर अस्पताल पुग्नुभएको थियो ।

ट्रमा सेन्टरले अपरेसनका लागि स्वाब परीक्षणको रिपोर्ट ल्याउन आग्रह गरेपछि परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पत्रकार २०५४ सालदेखि काभ्रेको पत्रकारितामा सक्रिय रहदैँ आउनुभएको थियो ।

४३ बर्षिय संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित पत्रकार काठमाण्डो स्थित होम आइसोलेसनमै रहनु भएको छ ।

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार  ५ : २४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले