२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा प्रहरी सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा प्रहरी सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि


धुलिखेल, २ भदौः काभ्रेमा मंगलबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार थपिएका नयाँ संक्रमितमा जिल्ला प्रहरी कार्यालय धुलिखेलका दुई जना प्रहरी र धुलिखेलका एक जना सर्वसारधण रहेका छन् ।

यो सँगै जिल्लामा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९७ पुगेको छ । दुइ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार  ८ : १३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना