२०८३, १५ बैशाख बुधबार

धुलिखेलमा प्रदेश स्तरीय प्रयाेगशाला सुरू

धुलिखेलमा प्रदेश स्तरीय प्रयाेगशाला सुरू


धुलिखेल, ६ भदाँैः बागमती प्रदेश सरकारले काभ्रेको धुलिखेलमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार जनाको स्वाब परीक्षण गर्न सकिने प्रयोगशाला प्रदेश सरकारले सञ्चालनमा ल्याएको हो । प्रयोगशाला ब्यवस्थापन धुलिखेल नगरपालिकाले गरेको छ । प्रयोगशालामा सरकारी दरबन्दीका १३ र करारमा ९ जना कर्मचारीले काम गर्नेछन् ।

सामाजिक विकास मन्त्री युवाराज दुलालले ल्याबको सुरुवात गर्नुभएको हो । प्रयोगशाला सञ्जिवनी स्कुलको छात्राबासमा राखिएको छ । पछि नगरपालिकाको उपलब्ध गराएको जग्गामा प्रयोगशालाको छुट्टै भवन निर्माण हुने नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

अहिले जिल्लामा धुलिखेल अस्पतालले मात्रै कोरोना भाइरसको परीक्षण गर्दै आएको छ । धुलिखेलको प्रयोगशालामा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार  ४ : ५८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले