२०८३, ७ कार्तिक शनिबार

काभ्रेको भुम्लु गाउँपालिकामा सबै सेवा अनिश्चितकालका लागि बन्द

काभ्रेको भुम्लु गाउँपालिकामा सबै सेवा अनिश्चितकालका लागि बन्द


धुलिखेल, ९ भदौः काभ्रेको भुम्लु गाउँपालिकाले आफ्नो सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । वडा नम्बर ८ का स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

आज बसेको गाउँपालिकाको आकस्मिक बैठकले अर्को सुचना नहुदाँसम्मका लागि सेवाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मदन कुमार बजगाईले जानकारी दिनुभयो । वडा नम्बर ८ लाई आज राती १२ बजेदेखि शिल गरिने भएको छ । समुदायमा कोरोना भाइरस नफैलियोस भन्नका लागि सेवा बन्द गरेको उहाँले बताउनुभयो । अत्यावश्यक सेवाहरु भने बन्द हुने छैनन् ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार  ७ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना