२०८३, ७ कार्तिक शनिबार

बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे खण्डमा पिच कहिले होला ? (भिडियो सहित)

बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे खण्डमा पिच कहिले होला ? (भिडियो सहित)


धुलिखेल, १५ भदौँः बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे सडक खण्डको कन्त विजोग भएको छ । लकडाउनका बेला विभिन्न राजमार्गहरुमा मर्मत र पिचको काम भइरहेका छन् । तर बिपी राजमार्गको दाहालडाँडा–भकुण्डे सडक खण्ड भने कुरुप बनेको छ ।

ठेकेदारले समयमै काम नगरीदिदाँ राजमार्ग कुरुप बनेको हो । पूर्वी पहाड र मध्य तराईलाई जोड्ने यो राजमार्गको काभ्रे खण्ड उसैपनि जीर्ण बन्दै गइरहेको छ । त्यस झन भएको पिच उप्काएर अर्को पिच नगरि दिदाँ समस्या भएको हो । धुलिखेल नगरपालिकाको वडा नम्बर ११ पात्लेखेलको सिमानासम्म भने नयाँ पिच गरिएको छ ।

सबै तयारी गरिसकेर पनि पिच भएपछि राजमार्ग आसपासका स्थानीय भने चकित परेका छन् । सडक क्षतविक्षत भइसकेको छ । हुन त रााष्ट्रिय राजमार्ग स्थानीय तह मातहत पर्दैन । तर स्थानीयले भने आफ्नो क्षेत्रमा विकास निर्माण अलपत्र पर्दा पनि कुनै चासो नराखेको गुनासो छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार  ४ : ५० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना