२०८३, ७ कार्तिक शनिबार

दोलखामा क्रेनको डोरी चुडिँदा काभ्रेका एक पुरुषको मृत्यु

दोलखामा क्रेनको डोरी चुडिँदा काभ्रेका एक पुरुषको मृत्यु


बनेपा २७ भदौं : दोलखामा क्रेनको डोरी चुडिँदा काभ्रेका एक पुरुषको मृत्यु भएको छ । दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका वडा नं ६ का ३१ वर्षीय महेश केसीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जनाकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित केसी तल ढलानमा पछारिएका थिए । केसीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । केसीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार  ७ : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना