२०८३, ७ कार्तिक शनिबार

रोशी वडा नम्बर १ का स्थानीयको घर–घरमा खानेपानी

रोशी वडा नम्बर १ का स्थानीयको घर–घरमा खानेपानी


धुलिखेल, ११ साउनः काभ्रेको रोशी गाँउपालिका वडा नम्बर १ का स्थानीयवासीको घरघरमै खानेपानी आउन थाले पछि खुसी भएका छन् । भुकम्प पछि खाने पानीको समस्या भोग्दै आएका स्थानीय घर घरमै पानी आउन थाले पछि खुसी भएका हुन् ।

नारायणटार बृहत खानेपानी आयोजना मार्फत हाल वडाको ६३ धारामा पानी आईसकेको वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयो । करिब आठ सय मिटर टाढाको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा जम्मा गरिएको छ । पानी जम्मा गर्न चार वटा ट्याङ्की बनाईएको वडाध्यक्ष लामाले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय योजना आयोगको एक करोड आर्थिक सहयोगमा मुहानबाट ट्याङ्कीसम्म पानी ल्याउने काम सम्पन्न गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो । यो खानेपानी आयोजनाबाट वडा नम्बर १ र २ गरेर ३ सय २० घरधुरी लाभान्वीत हुने छन् ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ६ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना