२०८३, १४ बैशाख मंगलबार

भुम्लुमा अपाङ्गता भएका नागरिकहरुको अभिभाकलाई तालिम

भुम्लुमा अपाङ्गता भएका नागरिकहरुको अभिभाकलाई तालिम


धुलिखेल, १६ साउनः भुम्लु गाउँपालिकामा अपाङ्गता भएका नागरिकहरुको अभिभाकको लागि तालिम दिइएको छ । अपाङ्गता भएका नागरिकहरु सबैले आफैँले आफ्नो सरफाई गर्न नसक्ने भएको कारण सरफाई कसरी गरिदिने भन्ने विषयमा तालिम दिइएको गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकाले वडा स्तरमा अपाङ्गता भएका नागरिकको अभिभावहरुको समुहमा बनाएको छ । समुहबाट नै छनौट गरिएका तालिममा २० जनाको सहाभागिता रहेको थियो । तालिममा आज भने हिसाब किताब कसरी राख्ने भन्ने विषयमा छलफल हुन लागेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । पालिकामा सामाजिक सुरक्षा भक्ता लिदैँ आएका १ सय ५० को हाराहारीमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ८ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले