२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरमा भोलि देखि सञ्चालनमा आउने

मण्डनदेउपुरमा भोलि देखि सञ्चालनमा आउने


धुलिखेल, १२ साउनः काभ्रेको मण्डनदेउपुर नगरपालिकाका विभिन्न ठाउँमा गएको पहिराको कारण अबद्ध सडक भोलि देखी सञ्चालनमा आउने भएकोछ । हिगुवापाटी देखी जिरोकिलो सम्मको सडकमा पनि आज सफा गर्ने काम भएको नगरपालिकाका प्रबक्ता डिल्लि प्रुसाद आचार्यले जानकारी दिनुभयो ।

विगत केही दिनदेखी आएको अविरल बर्षाको कराण नगरपालिका भित्रका धेरै वटा सडकहरु बन्द भएको थियो । आज पनि वडा नं ३ र ४ जाने सडक पनि सफा गरिएकोछ । बर्षातको समयमा साना तथा ठुला पहिरोका कारण सडक अबरुद्ध हुने भन्दैँ नगरपालिकाले जेसिवि खरिद गरेको थियो । उक्त जेसिवि अहिले परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  ७ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना