२०८३, २० जेष्ठ बिहीबार

काभ्रेको डाँडाकाँडामा लटरम्मै सुन्तला, वार्षिक ४० करोड आम्दानी

नमोवुद्ध । श्यामपाटी कुरगाउँकी सुनमाया तामाङको उमेरले ७२ वर्ष पुगिसकेको छ । उनको बगैचामा अहिले पनि सुन्तला सुन जस्तै पहेलपुर भएर पाकिरहेका छन् । उमेरका कारण उनी सुन्तला टिप्न र बोक्न सक्दिनन् । तर पनि सुनमायालाई सुन्तला बिक्री नहोला भन्ने कुनै चिन्ता छैन । श्यापाटी दाप्चाको उच्च भागमा उनको बगैंचा छ । बगैंचामा झण्डै ८०…