२०८२, ३१ असार मंगलबार

अगुवा किसानका लागि प्राविधिक तालिम धुलिखेलमा

अगुवा किसानका लागि प्राविधिक तालिम धुलिखेलमा


धुलिखेल । काभ्रेको बेथानचोक गाउँपालिका भित्रका अगुवा किसानका लागि दुई दिने प्राविधिक तालिम धुलिखेलमा शुरु भएको छ ।
ग्रामीण समाज कल्याण संघ अर्सो नेपालको समन्वय र मर्सिकोर नेपालले आर्थिक सहयोग रहेको तालिममा बेथानचोक गाउँपालिका वडा नं १, २, ३ र ५ का १२ वटा किसान समुहका अगुवा किसानहरुको सहभागिता रहेका छन् ।  आर्सो नेपालका कार्यक्रम संयोजक माधावराज मैनालीले दिएको जानकारी अनुसार तालिम दुई दिन सम्म संचालन हुनेछ । यसैगरी मैनालीका अनुसार तालिममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख दुर्ग पण्डितले सहजीकरण गरिरहेका छन् ।
तालिममा तरकारी विउ त्यसका प्रकार र गुणस्तरिय विउ, मौसमी तथा बेमौसी तरकारी नर्सरी व्यवस्थापन र तरकारी वालीका मुख्य रोगहरु बारे सहजीकरण हुनेछ ।

प्रकाशित मिति : २०७४, ७ चैत्र बुधबार  ६ : ५९ बजे

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे

यी स्थानमा आज भारी वर्षा तथा हावाहुरीसमेतको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।