२०८२, ६ श्रावण मंगलबार

कृषि र पशुमा पनौती नगरपालिकाको आकर्षक कार्यक्रमः युवालाई दुई लाखसम्म अनुदान

धुलिखेलख, ११ असारः अघिल्ला वर्षहरुमा पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको पनौती नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि कृषि र पशुपालनाका योजनालाई निकै प्राथमिकतामा राखेको छ । नगरसभामा प्रमुख भिम न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन क्षेत्रमा लाग्ने युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको छ । नगरप्रमुख न्यौपानेले भैसी सुत्केरी भत्तालाई कार्यक्रममा निरन्तरता दिएका छन्…