२०८२, १३ फाल्गुन बुधबार

सरकारले कृषिलाई उच्च प्राथमिकतामा राख्यो : कृषि मन्त्रालयको बजेट ३ अर्ब ६९ करोडले वृद्धि

काठमाडौं १५ जेठ :   सरकारले आर्थिक वर्ष २०७८ र ७९ का लागि कृषि र पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार यो बजेट चालु आवको भन्दा तीन अर्ब ६९ करोडले बढी हो । गत वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ४१ अर्ब ४० करोड बजेट…