२०८३, १५ आश्विन शुक्रबार

फलफूल तथा घट्यो हरियो तरकारीको मूल्य

फलफूल तथा घट्यो हरियो तरकारीको मूल्य



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ । जारी मूल्य अनुसार आज हरियो तरकारीको मूल्यमा गिरावट आएको छ ।
आज कन्य च्याउ प्रतिकेजी ४० रुपैयाँ,घिउ सिमी,हरियो फर्सी २०, करेला १०, रुपैयाँले घटेको छ ।
समितिका अनुसार आज ठूलो गोलभेँडाको न्यूनतम मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर आएको छ । हिजो प्रतिकेजी ९० रुपैयाँ तोकिएको नेपाली ठूलो गोलभेँडा आज ७० रुपैयाँ बजार मूल्य निर्धारण गरिएको छ ।
नेपाली सानो गोलभेँडाको मूल्यमा पनि १० रुपैयाँ, घटेको छ । आज गोलभेँडाको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ रहेको छ ।
आज रातो आलु ५५ रुपैयाँ,भारतीय प्याज सुकेको ७२ रुपैयाँ, गाजर १३० रुपैयाँ तथा स्थानीय काउली १०० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ । हिजोको तुलनामा आज गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँ बढेको छ ।
घिउ सिमी लोकल ७०, भन्टा डल्लो ७०, तने बोडि ६०, भटमासकोशा ९०, तितो करेला ९०, लौका ७०, लोकल परवल ४५, घिराँैला ५०, हरियो फर्सी ५०,फर्सी पाकेको ४५, स्कूस ३०, कन्य च्याउ १८०,डल्ले च्याउ ३५०,कुरीलो ५५०,ब्रोकाउली ३००,काँक्रो लोकल १०० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।
त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ, स्याउ फूजी ३२०, अनार २८०, कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १५०,नासपाती लोकल ७०,मेवा भारतीय ८०, अम्बा १००,किवी ६०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ८ : ३३ बजे

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित