काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान हुने, तर विभिन्न सेलिब्रेटीहरूको व्यक्तित्वसँग मिल्ने छ ।यसका लागि र्यापर स्नुप डग, एनएफएल स्टार टम ब्रेडी, युट्युबर मिस्टर बिस्ट लगायतका सेलिब्रेटीसँग सहकार्य गरेको छ ।मेटाको यो एआई टुल प्रारम्भिक चरणमा अमेरिकामा मात्र उपलब्ध हुने छ…