२०८२, २५ फाल्गुन मंगलबार

क्रिकेट उपाधि देवीघाट क्लबलाई

नुवाकोट, १२ कात्तिक: जिल्लाव्यापी खुला क्रिकेट प्रतियोगिताको उपाधि देवीघाट क्लबले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा आज विदुर नपा–६ सिंचाइ चौरमा भएको फाइनलमा देवीघाटले नक्षत्र क्लब पीपलटारलाई २७ रनले पराजित गरी उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको देवीघाटले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३४ रन बनायो । देवीघाटका तर्फबाट…