काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राज्यलाई धोका दिने जोसुुकै भए पनि कारबाही गरिने बताएका छन् । ठेकेदार कम्पनी सञ्चालकप्रतिस लक्षित गर्दै उनले भने, ‘अध्यक्ष प्रचण्डको घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस् सबैले कानुनलाई मान्नु पर्छ । यदि राज्यको कानुनलाई मान्दैन, कनुन मिच्ने काम गर्दछ र राज्यलाई धोका दिन्छ भने सबैलाई कारबाही हुन्छ…