२०८३, २२ जेष्ठ शनिबार

लिग–२ निर्णायक भिडन्त: नेपाल बनाम अमेरिका आज कीर्तिपुरमा

आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेल आज नेपाल र अमेरिकाबीच हुँदैछ। खेल त्रिवि मैदान कीर्तिपुरमा  बिहान ९:३० बजेबाट सुरु हुनेछ। सिरिजमा अहिलेसम्म तीन खेल खेलिसकेको नेपालले मिश्रित प्रदर्शन गरेको छ। वर्षाका कारण डिएलएस पद्धतिबाट स्कटल्याण्डसँग २ रनको साँघुरो हार बेहोरेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो। पहिलो…