२०८२, ३० पुस बुधबार

मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो

काठमाण्डाै । मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । भूकम्पबाट कम्तीमा एक सय ५३ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारका काम भैरहेका छन् । भूकम्पको केन्द्रबिन्दु…