२०८३, ३ भाद्र बिहीबार

ओभरटाइममा ब्रेक लगाउँदै आयल निगम, प्रशासनिक कर्मचारीको सुविधा कटौती

काठमाडौं । नेपाल आयल निगममा वर्षौंदेखि विवादको विषय बन्दै आएको ओभरटाइम भत्तामा सरकारले कडाइ गरेको छ। नयाँ व्यवस्था लागू भएसँगै अब अधिकांश प्रशासनिक कर्मचारी ओभरटाइम सुविधाबाट बाहिरिने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि संशोधन गरिएको नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियमावली, २०८३ अनुसार २४सै घण्टा सञ्चालन हुनुपर्ने प्राविधिक र अत्यावश्यक…