२०८२, ५ असार बिहीबार

प्रधानमन्त्री प्रचण्डले, जनयुद्धका पीडितसंग माफी माग्नु पर्छ : पूर्व गृहमन्त्री गौतम

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका पीडितसँग माफी माग्नुपर्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, जनयुद्ध पीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफूले माओवादी प्रवेश सोच्न सम्म पनि नसक्ने बताए ।तर एमाले र एसमाजवादीमा समाहित हुन आफू तयार रहेको उनको भनाई छ ।उनले…