२०८३, १४ कार्तिक शनिबार

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना


काठमाडौं । आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको पहाडी भागको केही ठाउँमा र बाँकी तराईको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागको एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजराति कोशी, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी तथा तराईका भागमा पानी पर्न सक्ने सम्भावना छ ।

गएराति देशका कुनै पनि ठाउँमा ठूलो पानी परेन । आज र भोलि केही ठाउँमा पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  ९ : ०७ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा