२०८३, ३ भाद्र बिहीबार

व्यवसायिक संकटले थलिएका अश्विन राउतले रोजे आत्मदाहको बाटो ?

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा शनिबार आत्मदाह प्रयास गर्ने ५० वर्षीय अश्विनकुमार राउत लामो समयदेखि व्यापार–व्यवसायमा आएको आर्थिक संकटका कारण गम्भीर तनावमा रहेको खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ। पारिवारिक स्रोतका अनुसार राउत सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि तथा दिव्यश्री ट्रेड कन्सर्न प्रालि मार्फत ग्याभिन (तारजाली) उत्पादन र चीनबाट फ्रिज, पंखालगायतका…