२०८२, १९ चैत्र शुक्रबार

कोसीसहितयी १३ नदीले गर्यो सतर्कतातहपार

काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केहीमुख्यनदीहरूमा बाढीले खतरा तहपार गरेको छ ।जलतथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमानमहाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीयालगायतका १३ वटा नदीहरुमापानीले सतर्कतातहपार गरेको भन्दै चेतावनी जारी गरेको छ । विभागले तीनदीहरूको आसपासका क्षेत्रमा सतर्कताअपनाउनआग्रह गरेको छ । त्यस्तै कन्काई नदीको मैनाचुली र कमलानदीको वेलसोत क्षेत्रमासतर्कताअपनाउनआग्रह गरिएको छ। बाढीले खतरा…