२०८३, २९ जेष्ठ शनिबार

कोसीसहितयी १३ नदीले गर्यो सतर्कतातहपार

कोसीसहितयी १३ नदीले गर्यो सतर्कतातहपार


काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केहीमुख्यनदीहरूमा बाढीले खतरा तहपार गरेको छ ।
जलतथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमानमहाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीयालगायतका १३ वटा नदीहरुमापानीले सतर्कतातहपार गरेको भन्दै चेतावनी जारी गरेको छ ।

विभागले तीनदीहरूको आसपासका क्षेत्रमा सतर्कताअपनाउनआग्रह गरेको छ । त्यस्तै कन्काई नदीको मैनाचुली र कमलानदीको वेलसोत क्षेत्रमासतर्कताअपनाउनआग्रह गरिएको छ। बाढीले खतरा तहपार गरिसकेकाले नदीतटिय क्षेत्रकाबासिन्दालाई आवश्यक सतर्कताअपनाउनविभागले आहवान गरेको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  १२ : ०४ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको