२०८२, ५ असार बिहीबार

सिरहाको मिर्चैयामा बस दुर्घटना, दुईको मृत्यु, २३ जना घाइते

सिरहा । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २३ जना घाइते भएका छन् ।आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको हो । दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४३ वर्षीय राजकुमार सदाको…