पोखरा । नेकपा एमालेको जनबर्गिय संगठन युबा संघ नेपाल कास्कीले हालै इजरायल र हमासकि लडाइको चपेटामा परि मृत्यु हुने र घाइते एबम बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय…