२०८३, १५ आश्विन शुक्रबार

प्राचीन संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा

पोखरा, ३ भदौ : संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो । सिद्धेश्वर शिव मन्दिर, सिलिङ्गे…